दफा
सङ्क्षिप्त नाम र प्रारम्भ

१. सङ्क्षिप्त नाम र प्रारम्भ

(१) यस आदेशको नाम “सुदुर पश्चिम विकास आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०६९” रहेको छ ।
(२) यो आदेश तुरुन्त प्रारम्भ हुनेछ ।